इतिहासका कुरा लिपुलेकका धुरा

पृत बहादुर विष्ट (प्रितम)पुर्व क्याम्पस प्रमुखपाटन बहुमुखी क्याम्पस बैतडी १) एकतिस सालकि बात, लिपुलेकका कुरा ।शाही सेना लडेकी ठौर, तथ्यगत व्यहोरा ।।२) दार्चुला पसेका खम्बा, जोमसोम जिल्ला छाडी ।पारी गौ विथिति पस्या, दार्चुला कि घाडी ।।३) रिक सल्ला घोडचडी फौज, गौ गर्खा पसेको ।दार्चुलालाई कब्जा गद्द, कम्मर कसेको ।।४) भदौ मैना सोल पैट, शाही सेना … Continue reading इतिहासका कुरा लिपुलेकका धुरा